१९ असार २०८३, शुक्रबार

‘तक्मे बुढा’को फिल्म ‘आकाशे खेती’ युट्युबको ट्रेण्डिङ वानमा

‘तक्मे बुढा’को फिल्म ‘आकाशे खेती’ युट्युबको ट्रेण्डिङ वानमा

विल्सनविक्रम राई अर्थात ‘तक्मे बुढा’को मुख्य भूमिका रहेको नेपाली फिल्म ‘आकाशे खेती’ युट्युबको ट्रेण्डिङ नम्बर वानमा आएको छ ।

उदय सुब्बाको लेखन एवं निर्देशन रहेको फिल्म तीन दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो । यो फिल्मले युट्युबमा भ्युज पनि राम्रो पाएको छ । 

फिल्ममा विल्सनसँगै गौरव पहारी, रजनी गुरुङ, बुद्धि तामाङ, नीता ढुंगाना, रबिन्द्र झा लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्