१३ असार २०८३, शनिबार

बाढीपीडित अतिविपन्न परिवारलाई १५ हजार राहत

कात्तिक २०, २०७४
बाढीपीडित अतिविपन्न परिवारलाई १५ हजार राहत


काठमाडौँ, ३१ साउन - मन्त्रिपरिषद्को आजको बैठकले बाढीपहिरोपीडित अत्यन्त गरिब परिवारलाई प्रतिपरिवार रु १५ हजार तुरुन्त राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।pmo_office

बैठकले बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम गर्ने निर्णय गरेको छ । सोका लागि विभिन्न स्थानमा सहायक क्याम्प बनाएर राहत तथा उद्धार पुगे÷नपुगेको अनुगमन गरी नपुगेको ठाउँमा तत्कालै पु¥याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगको १५ दिन म्याद थप्ने सहमति यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकबाटै भइसकेको उहाँले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्