२५ जेठ २०८३, सोमबार

परिस्थितिको सुक्ष्म अध्ययन गरी अगाडि बढ्ने नेकपा एसको निर्णय

परिस्थितिको सुक्ष्म अध्ययन गरी अगाडि बढ्ने नेकपा एसको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले परिस्थितिको सुक्ष्म अध्ययन गरी अगाडि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धन भत्किएपछि आइतवार पार्टी कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले नयाँ राजनीतिक परिस्थितिमा सुक्ष्म अध्ययन गरी अगाडि बढ्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए । 

कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धन टुटेर माओवादी एमालेसहितको नयाँ गठबन्धन बनेको छ । उक्त गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । प्रचण्डले राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्