२४ जेठ २०८३, आइतबार

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनद्वारा बधाई

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनद्वारा बधाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनले बधाई दिएको छ । 
नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई’, दूतावासले भनेको छ।  
आइतबार साँझ एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । सत्ता गठबन्धन विघटन भएसँगै नयाँ गठबन्धन बनेर सरकार निर्माण भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्