०९ साउन २०८३, शनिबार

डा भट्टराईद्वारा खुमलटार पुगेर प्रचण्डलाई बधाई

डा भट्टराईद्वारा खुमलटार पुगेर प्रचण्डलाई बधाई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले  नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले बधाई दिएका हुन् । 
भेटेर बधाई दिएपछि भट्टराईले जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन् । 

‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं’, भट्टराईको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्