१२ असार २०८३, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री दाहालले सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि संहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

 नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आईतवार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्