२३ जेठ २०८३, शनिबार

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी सुवेदीलाई

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी सुवेदीलाई

अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदको जिम्मेवारी सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदीलाई दिइएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्