०७ असार २०८३, आइतबार

सेनाको प्रवक्ता परिवर्तन

सेनाको प्रवक्ता परिवर्तन

नेपाली सेनाको प्रवक्ता परिवर्तन भएको छ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । 

यसअघि सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवालले सम्हालिरहेका थिए ।  
 

कमेन्ट गर्नुहोस्