२२ जेठ २०८३, शुक्रबार

बाबुरामको टिप्पणी – मरिचमान बाहेक सबै प्रधानमन्त्री खस आर्यबाट

बाबुरामको टिप्पणी – मरिचमान बाहेक सबै प्रधानमन्त्री खस आर्यबाट

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेसम्म निर्वाचित देशको प्रधानमन्त्रीमा खस आर्यकै बर्चस्व देखिएको बताएका छन् । आज सामाजिक सञ्जाल ट्वीटमा स्टाटस लेख्दै उनले त्यस्तो बताएका हुन् ।

मुलुकको सत्ताइसौं प्रधानमन्त्रीमा मरिमान सिंह श्रेष्ठ निर्वाचित भएको बाहेक अन्य सबै प्रधानमन्त्रीमा खस आर्य नै आएको उनले बताएका छन् । “मैले पाएको जानकारीअनुसार ३८ जनाको ऐतिहासिक प्रधानमन्त्रीको सूची हेर्दा मरिचमान बाहेक सबै प्रधानमन्त्री ब्राह्मण, क्षेत्री र खस आर्यबाटै आएको देखिन्छ” उनले भनेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्