०८ साउन २०८३, शुक्रबार

अपाङ्गता भएकाहरुलाई न्यानो कपडा सहयोग

अपाङ्गता भएकाहरुलाई न्यानो कपडा सहयोग

अपाङता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्दै म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलगायत । गाउँपालिकाले पन्ध्र घरपरिवारलाई रु चार हजार तीनसय बराबरको सिरक, डसना, सिरानी, तन्ना लगायतका कपडा बितरण गरेको हो । तस्बीर : सानेबहादुर नेपाली-रासस

salt training

कमेन्ट गर्नुहोस्