२१ जेठ २०८३, बिहीबार

आरआर क्याम्पसमा २ समूहबीच झडप हुँदा २ जना घाइते

आरआर क्याम्पसमा २ समूहबीच झडप हुँदा २ जना घाइते

काठमाडौंको प्रर्दशनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा २ समूहबीच झडप हुँदा २ जना घाइते भएका छन् ।

बुधवार बिहान १० बजेको समयमा एउटा समूहले अर्को समूहमाथि खुकुरी प्रहार गर्दा २ जना घाइते भएका हुन् ।

घाइतेलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । घाइतेको पहिचान खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्