१३ असार २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे अमेरिकी राजदूत

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे अमेरिकी राजदूत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकामा दाहाललाई बधाई दिएका थिए । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्