३२ असार २०८३, बिहीबार

सार्वजनिक बिदा पनि

सार्वजनिक बिदा पनि

आज  ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् । यो दिन सरकारले सार्वजनिक बिदा प्रदान गरेको छ । 

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्