१० असार २०८३, बुधबार

सिस्नेरीका थापाले व्यावसायिक रुपमा पालेका फार्ममा बङ्गुर

सिस्नेरीका थापाले व्यावसायिक रुपमा पालेका फार्ममा बङ्गुर

म्याग्दे गाँउपालिका –४ सिस्नेरी निवासी बमबहादुर थापाले व्यावसायिक रुपमा पाल्नुभएको बङ्गुर । करिब रु १० लाख रुपियाँ लगानी गरी व्यवसाय थाल्नुभएका कृषक थापाको फार्ममा हाल ३३ वटा बङ्गुर रहेका छन् । तस्बिरः सानेबहादुर नेपाली -रासस

salt training

कमेन्ट गर्नुहोस्