१९ असार २०८३, शुक्रबार

नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्कीको आगमन ‘काला पथर’

नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्कीको आगमन ‘काला पथर’

नेपालको हार्ड ड्रि«ङ्क्स र बियरको मार्केट लिडरमध्ये एक जवलाखेल गु्रप अफ इन्डस्ट्रिजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ । आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल गु्रप अफ इन्डस्ट्रिजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ ल्याएको छ ।

काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ । वाल्र्ड अर्चर्ड पू्रmट र टफिको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले यसलाई सानदार स्वाद दिन्छ । काला पथरको मजा बरफको साथ वा सिधैं लिन सकिन्छ ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।
 

salt training

कमेन्ट गर्नुहोस्