१९ असार २०८३, शुक्रबार

बुवाको ‘अस्तु’ सेलाउन अमेरिकाबाट आएका युवकको भारतीय युवतीसँग लभ !

पुस १९, २०७९
बुवाको ‘अस्तु’ सेलाउन अमेरिकाबाट आएका युवकको भारतीय युवतीसँग लभ !

अमेरिकामा बस्ने बुवाको क्यान्सरका कारण निधन भएपछि निखिलका ‘अस्तु’ सेलाउन अमेरिकाबाट भारत आए । सन् २०१० मा उनी २० वर्षका थिए, त्यतिबेलै उनी धार्मिक कार्यका लागि भारत आए ।

यस्तै बेला निखितको भेट भारतीय युवती हिरवासँग भयो । भेटपछि उनीहरूको निकटता बढ्दै गयो । अन्ततः ‘लभ’ परेर दुवै वैवाहिक बन्धनमा रहेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२३ को शुभकामना दिँदै निखिल–हिरवाले आफ्नो प्रेमकथा व्यक्त गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलोपटक भेटिएपछि दुवै फेसबूकमा साथी बनेका थिए । सन् २०१२ मा विवाह गरेका दुवै यतिबेला अमेरिकामा बसिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्