२४ जेठ २०८३, आइतबार

विदेशी मुद्राको आजको विनिमयदर–कुन देशको मुद्राको भाउ कति ?

विदेशी मुद्राको आजको विनिमयदर–कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ २६ पैसा रहेको छ । 

यस्तै पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ । 
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


 

salt training

कमेन्ट गर्नुहोस्