२३ जेठ २०८३, शनिबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विदेश भ्रमणमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विदेश भ्रमणमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह  विदेश भ्रमणमा गएका छन् । उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन् ।

बालेनको सचिवालयका अनुसार गएराति विदेश उडेका उनी २५ पुसमा नेपाल फर्किनेछन् । मेयरमा निर्वाचित भएपछि यो  उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्