×

NIC ASIA

प्रधानमन्त्रीलाई प्रवासी नेपाली सङ्घको ज्ञापनपत्र

पुस २०, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रवासी नेपाली सङ्घ भारत केन्द्रीय समितिले ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई आज केन्द्रीय समितिको तर्फबाट नेकपा (एमाले)का भारत प्रवास इञ्चार्ज हरिप्रसाद घिमिरे र प्रवास नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीले विभिन्न माग राखी १२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा उनीहरूले मातृभूमिमा हुने निर्वाचनमा प्रवासी नेपालीले भएको देशबाटै नै मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै नेपाल–भारतबीच खुला सिमानाका कारण दुवै देशका नागरिकको आगमन अभिलेख राख्न, प्रवासी नेपाली घर विदामा स्वदेश फर्कंदा नेपाल–भारत दुवै देशका सीमा सुरक्षाकर्मीद्वारा गरिने जाँचका नाममा गरिने दुव्र्यवहार अविलम्ब रोक्न, भारतबाट पाउने पेन्सन नेपालभित्र लिन सकिने व्यवस्था गर्न, प्रवासी आयोग वा कुनै संयन्त्र बनाउनसमेत माग गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै नेपाल–भारतबीच गरिएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका अन्य सन्धिको पुनरावलोकन गर्नुपर्ने, मुलुकको विकास र समृद्धिमा प्रवासी नेपालीलाई पनि सहभागी बनाउन सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्ने, भारत प्रवासमा कार्यरत रहेका प्रवासी नेपालीका उच्च शिक्षा हासिल गरेका सन्तानलाई लोकसेवा आयोगमा प्रवासी नेपाली आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

ज्ञापनपत्रमा नेपालको खुला सिमानालाई दुरुपयोग गर्दै वैदेशिक रोजगारका नाममा नेपाली युवायुवतीलाई भारतको बाटो हुँदै विभिन्न मुलुकमा अवैधानिक तवरले पठाउने कार्य रोक्न र गिरोहलाई कारवाही गर्नसमेत माग गरिएको छ । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x