०९ साउन २०८३, शनिबार

नेता रावलले भने, ‘सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकाल अभ्यास गर्ने छुट छैन’

नेता रावलले भने, ‘सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकाल अभ्यास गर्ने छुट छैन’

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री डा. भीमबहादुर रावलले यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमा लेख्दै नेता रावलले सो कुरा बताएका हुन् ।

उनले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम पनि सुशासन र जनचाहना विपरित भएको बताएका छन् । उनले लेखेका छन्, “नेपालको संविधान जारी भएपछि दोस्रो आम निर्वाचनपछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट छैन ।”

salt training

कमेन्ट गर्नुहोस्