०९ असार २०८३, मंगलबार

यस्तो देखियो ‘फाटेको जुत्ता’ दोस्रो पोस्टरमा

कात्तिक २०, २०७४
यस्तो देखियो ‘फाटेको जुत्ता’ दोस्रो पोस्टरमा

काठमाडौं, १ भदौ – निकेश खड्का निर्देशित चलचित्र ‘फाटेको जुत्ता’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । केही दिनअघि फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो ।

अर्जुन कुमारले निर्माण गरेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतको कलाकारको अभिनय रहेको चलचित्रलाई कमेडी चलचित्र भनिएको छ ।

चलचित्र आउँदो कार्तिक १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्