
क्रियटिङ पोसिबिलिटिज (सीपी) नेपाल नामक संस्थाले राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा राप्ती गाउँपालिका – ३ नयाँगाउँमा रहेको जनज्योति आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत अति गरिब, विपन्न तथा दलित १० जना छात्रा साइकल वितरण गर्दै । तस्बिर : पूर्णप्रकाश विश्वकर्मा -रासस