२४ जेठ २०८३, आइतबार

रुकुम पूर्व खण्डमा सडक भाँसियो

पुस २२, २०७९
रुकुम पूर्व खण्डमा सडक भाँसियो

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा भाँसिएको सडक । यहाँ सडक भाँसिदा सवारी सञ्चालनमा समस्या भएको छ । तस्वीर : सर्जना कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्