२२ जेठ २०८३, शुक्रबार

अवरुद्ध मनकामना केबुलकार आजदेखि सञ्चालनमा

अवरुद्ध मनकामना केबुलकार आजदेखि सञ्चालनमा

विद्युत आपूर्तिका कारण प्यानलमा भएको क्षतिले अवरुद्ध भएको मनकामना केबुलकार आजदेखि सञ्चालनमा आएको छ ।  नयाँ प्यानल प्रतिस्थापन गरी आजदेखि सेवा नियमित गरिएको कम्पनीले जानकारी दिएको छ । 

डिसेम्बर अन्तिम साता विद्युत आपूर्तिमा भएको समस्याका कारण केबुलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको थियो । जसलाई निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका प्राविधिक आएर मर्मत गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्