०२ साउन २०८३, शनिबार

गोरखाबाट निस्कियो एकीकरण टर्च र्‍याली

पुस २४, २०७९
गोरखाबाट निस्कियो एकीकरण टर्च र्‍याली

नेपाल एकीकरणको क्रममा श्री५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउदै गोरखाबाट बिहीवार निस्किएको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको म्यागङबाट शनिवार विदुरतर्फ आउनेक्रममा । 

आइतवार नुवाकोट दरबार आइपुग्ने र्‍याली पैदल हिँडेर पुस २७ गते काठमाडौं पुग्नेछ । तस्वीर : रामहरि न्यौपाने/रासस
 

salt training

कमेन्ट गर्नुहोस्