२४ असार २०८३, बुधबार

थप दुई जनामा कोभिड १९ संक्रमण

थप दुई जनामा कोभिड १९ संक्रमण

नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने दुई जना संक्रमणमुक्त भएका छन् । 

नेपालका छिमेकी मुलुक चीन र भारतमा कोभिड संक्रमण दर बढ्दैगएका बेला नेपालमा पनि उच्च सतर्कता अपनाइएको सरकारको भनाइ छ । दुई जना संक्रमित मुक्त भएसँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९८१ पुगेको छ। नयाँ भेरियन्ट बीएफ ७ नेपालमा आउन नदिन सीमा नाका तथा विमानस्थलमा पनि निगरानी बढाइएको सरकारको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्