२० असार २०८३, शनिबार

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रदिर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । 

यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा हुँदा बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ । राष्ट्र बैंकले सोमबार कतारी रियालको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा तोकेको छ । यस्तै मलेसियन रिंगिटको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमा


 

salt training

कमेन्ट गर्नुहोस्