०६ साउन २०८३, बुधबार

पुनर्निर्माणको पर्खाइमा नुवाकोटको सात तले दरबार

पुनर्निर्माणको पर्खाइमा नुवाकोटको सात तले दरबार

नुवाकोटको विदुर नगरपालिका –२ मा अवस्थित ऐतिहासिक साततले दरबार भुकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माणको पर्खाइमा छ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा अघि बढाउन हाल प्राविधिक अध्ययन भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने -रासस

salt training

कमेन्ट गर्नुहोस्