१२ साउन २०८३, मंगलबार
नयाँ सरकार

माओवादीका शालिकराम बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

माओवादीका शालिकराम बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त
फाइल फोटो

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सोमवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

उनलाई नेकपा एमाले, राप्रपा लगायत दलको समर्थन छ ।

salt training

कमेन्ट गर्नुहोस्