२७ असार २०८३, शनिबार

सभामुखले तोके प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने समय

सभामुखले तोके प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने समय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा मंगलवार विश्वासको मत लिने भएका छन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलवार बिहान ११ बजे बस्ने बैठकमा प्रचण्डले विश्वासको मत लिन चाहेको जानकारी गराएका हुन् ।

प्रतिनिधि सभाका १६९ सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोमवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा नेताहरूले नयाँ संसदलाई जनताको अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित बनाउने अठोट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्