0 shares
माघेसङ्क्रान्ति नजिकएसँगै मध्यपुरथिमि नगरपालिका–४, दुई पोखरी इनाय टोलका चाकु व्यवसायी उत्तमराज श्रेष्ठका परिवार चाकु प्याकिङ गर्दै । यहाँका व्यवसायीलाई एक महिना अघिदेखि चाकु बनाउन भ्याइनभ्याई भएको हो । तस्बिर : रमेश गिरी -रासस