×

NMB BANK
NIC ASIA

रूसको निगरानी गर्न नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

पुस २९, २०७९

NTC
Premier Steels

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ ।

Muktinath Bank

नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाम्रो ‘एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम (अवाक्स)’ विमानले सयौं किलोमिटर टाढाका विमानलाई पत्ता लगाउन र गतिविधिमाथि निगरानी राख्न सक्छ ।


Advertisment
Nabil box
Kumari

यी विमान बुखारेस्ट नजिकैको ओटोपेनीमा मङ्गलबार आइपुग्नेछन् र पश्चिमी जर्मनीको गीलेन्किर्चेनमा बनेका नेटोका १४ वटा बोइङ ई–३ ए अवाक्स विमानको हिस्सा हुन् ।

Vianet communication

नेटोले रोमानियाबाट गस्तीमा कति वटा अवाक्स विमान खटाउने छ भन्नेबारे केही बताएको छैन ।

प्रत्येक अवाक्स विमान सामान्यतया नौ हजार (करिब ३० हजार फिट) को उचाइमा साढे आठ घण्टासम्म हावामा रहन सक्छन् । हवाई यात्रा गर्दा, तिनीहरूले पोल्याण्ड जस्तो लगभग ठूलो क्षेत्र निगरानी गर्न सक्दछन् र एयर–टू–एयर निगरानीको साथ आफ्नो उडान समय विस्तार गर्न सक्छन् ।

यि विमानलाई सहयोग गर्न ओटोपेनीस्थित रोमानियाली हवाई शिविरमा करिब १८० जना सैनिक तैनाथ हुनेछन् । यो अभियान केही हप्तासम्म चल्ने नेटोले जनाएको छ ।

रूसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि नेटोले पूर्वी युरोपमा थप लडाकू विमान, निगरानी विमान र हवाई ट्याङ्करमार्फत आफ्नो हवाई उपस्थितिलाई मजबुत बनाएको छ ।

नेटो गठबन्धनले नेटो राष्ट्रहरूको सीमा नजिक रूसी जेटहरूलाई पछ््याउन पूर्वी युरोप र बाल्टिक साम्द्रिक क्षेत्रमा पनि नियमित गस्ती सुरु गरेको छ । 

पूर्वी युरोपमा नेटोको आठ बहुराष्ट्रिय युद्ध समूहमध्ये एक टोली रोमानियामा प्रतिरोध र प्रतिरक्षाको अवस्थामा तैनाथ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x