०८ साउन २०८३, शुक्रबार

यती एयरको विमान पोखरामा दुर्घटनाग्रस्त

यती एयरको विमान पोखरामा दुर्घटनाग्रस्त

६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ। 

एएनसी एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । 

त्रिभुवन विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले पनि दुर्घटना भएको पुष्टि गरे । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्