२८ जेठ २०८३, बिहीबार

डर देखाएर १४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गर्ने युवक पक्राउ

डर देखाएर १४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गर्ने युवक पक्राउ

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

आइतबार दिउसो बालिकालाई डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सोमबार मर्चवारी गाउँपालिका–४ का २६ वर्षीय एक युवकलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्याम अर्यालले जानकारी दिए ।

सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्