१० साउन २०८३, आइतबार

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमका विभिन्न नेटवर्कमा समस्या देखिएको छ ।

मंगलवार दिउँसो १२ बजेपछि टेलिकमका विभिन्न नेटवर्कमा समस्या देखिएको हो । 

पछिल्लो समस्याले फोन नलाग्ने, डाटा नचल्ने, म्यासेज नजाने सहितका समस्या देखिएका छन् । 

समस्या देखिए पनि टेलिकमले के कारणले यस्तो देखिएको भन्ने जानकारी दिएको छैन तर केही समयमा समाधान हुने उसको भनाइ छ ।

देशका धेरै स्थानका टेलिकम प्रयोगकर्ताले नेटवर्कमा समस्या आइरहेको गुनासो सामाजिक सञ्जालमा पनि गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्