०५ साउन २०८३, मंगलबार

राप्रपाका नवनियुक्त मन्त्रीहरू शपथलगत्तै पशुपतिनाथ मन्दिरतिर

राप्रपाका नवनियुक्त मन्त्रीहरू शपथलगत्तै पशुपतिनाथ मन्दिरतिर
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त मन्त्रीहरू शपथ ग्रहणलगत्तै दर्शनका लागि पशुपतिनाथ मन्दिरतिर गएका छन् ।

भगवान् पशुपतिनाथको दर्शनपछि मात्रै सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्ने राप्रपाका मन्त्रीको तयारी छ ।

राप्रपा उपप्रधान तथा ऊर्जामन्त्रीसहित  अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।a

salt training

कमेन्ट गर्नुहोस्