१३ असार २०८३, शनिबार

मन्त्रिपरिषद् विस्तारमाथि दीपकको टिप्पणी : फुटबलमा अनुभवी खेलाडीलाई बेन्चमा राखेर नयाँलाई मौका दिएजस्तो

मन्त्रिपरिषद् विस्तारमाथि दीपकको टिप्पणी : फुटबलमा अनुभवी खेलाडीलाई बेन्चमा राखेर नयाँलाई मौका दिएजस्तो

राजनीतिक एवं समसामयिक विषयवस्तुमा सामाजिक सञ्जालमार्फत टिप्पणी एवं आफ्नो धारणा सार्वजनिक गरिरहने कलाकारमा पर्छन् दीपकराज गिरी ।

मंगलवार भएको मन्त्रिपरिषद विस्तारलाई लिएर पनि उनले टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो पटकको मन्त्री मण्डल हेर्दा फुटबलमा अनुभवी खेलाडीलाई बेन्चमा राखेर नयाँ खेलाडीलाई मौका दिएजस्तो देखिन्छ । राम्रो हो वा नराम्रो नतिजाले भन्ला !’

salt training

कमेन्ट गर्नुहोस्