२७ असार २०८३, शनिबार

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु

माघ ४, २०७९
हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु

रुसले युक्रेनको राजधानी किएभमा भएको हेलिकप्टर दुर्घटनाका कारण त्यहाँका गृहमन्त्री सहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको मृत्यु भएको त्यहाँका प्रहरी प्रमुखले बताएको भनी रोयटसै समाचार संस्थाले खबर दिएको छ ।

किएभ क्षेत्रका गभर्नरले पनि एउटा नर्सरी तथा आवासीय भवन नजिक हेलिकप्टर दुर्घटना भएको बताएका थिए । 

मृतकमा दुई बालबालिका पनि रहेको अनि १० बालबालिकाको उपचार अस्पतालमा चलिरहेको अधिकारीहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्