२२ जेठ २०८३, शुक्रबार

रुसको व्यस्त सडकमा एक जनाले गरे चक्कु आक्रमण, ८ जना घाइते

कात्तिक २०, २०७४
रुसको व्यस्त सडकमा एक जनाले गरे चक्कु आक्रमण, ८ जना घाइते
रुसमा चक्कु आक्रमणगरि ८ जनालाई घाइते वनाउने व्यक्तिलाई प्रहरीले गोही प्रहार गरको छ । प्रहरीको गोली लागेको आक्रमणकारीको मृत्यु भएको छ ।

रुसी अधिकारीहरुका अनुसार हमलावरले यो वाटोमा हिडिरहेका व्यक्तिमाथि अचानक आक्रमण गरेका थिए ।

घटना पश्चिमी साइबेरियन सहरको केन्द्रमा भएको थियो । सरकारी समाचार संस्था आरआईए नोवोस्तीको रिपोर्टका अनुसार घाइतेलाई अस्पतालमा भर्ना गराइएको छ । दुईको अवस्था गम्भीर छ ।

स्थानीय समाचार संस्थाहरुले आक्रमणकारी मानसिक रोगी भएको हुनसक्ने अनुमान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्