×

Nic Asia
Dabur
Prabhu Bank

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना (फोटो फिचर)

काठमाडाैं | माघ ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्‍डामा आयोजना भएको छ।

yONNEX
IME BANK INNEWS

आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्‍डा परिसरमा सञ्चालन हुनेछ । नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्य, ऐतिहासिक हातहतियार तथा उपकरणहरू, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत विविध सामाग्री तथा फोटोहरू प्रदर्शनीमा राखिएका छन्।

आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधि नजिकबाट नियाल्न आयोजना गरिएको प्रदर्शनीमा अवलोकनकर्तालाई छुट्टाछुट्टै स्टल बनाई देखाउने व्यवस्था मिलाइएको छ ।


Advertisment
Lokantar App
Saurya island

प्रदर्शनीको उद्घाटनमा प्रधानसेनापति शर्माले नेपाली सेना फोटो प्रतियोगिता २०७९ का विजेतालाईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

समारोहमा नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू,  इतिहासविद्, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू लगायत संचारकर्मीहरूको उपस्थिति थियो ।

Vianet communication

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जि...

फागुन २०, २०७९

गुल्मीको हुंगाका ध्रुव न्यौपानेले ‘हस्पिटालिटी’ क्षेत्रमा राम्रो अनुभव बटुलेका छन् । उनै न्यौपानेले ७ वर्षअगाडि विक्रम संवत् २०७३ सालमा रूपन्देहीको सैनामैनाको सालझण्डीमा सामान्य खाजाघरको रूपमा होटल पौ...

फागुन २०, २०७९

स्वदेशमा रोजगारी अभाव देखाउँदै विदेशिने युवा जमातको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । कृषि क्षेत्रको चिनारी बोकेको नेपालले विदेशिने युवालाई केन्द्रमा राखेर खासै कार्यक्रम ल्याउन सकेको देखिँदैन । केही...

फागुन २०, २०७९

जीवनमा केही गर्नलाई अपाङ्गताले छेक्न सक्दैन भन्ने उदाहरण बनेका छन् वीरेन्द्रनगर–१० बुदबुँदेका ६८ वर्षीय नन्दप्रसाद चौलागाईं । इत्रामखोला पुलबाट दक्षिण पूर्वतर्फ करीब ५०० मिटर पार गरेर एउटा साधारण घरमा पुगेप...

फागुन २३, २०७९

बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विक्रम संवत् २०४० सालमा बागलुङको द...

फागुन २५, २०७९

मुलुकको तेस्रो (कार्यकालका हिसाबले चौथो) राष्ट्रपति चयनका लागि अहिले बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान भइरहेको छ ।   चौथो कार्यकालका लागि भइरहेको चुनावमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x