
दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल । अर्को वर्षदेखि तामाकोशीमा विद्युत उत्पादन हुँदैछ । तामाकोशीले स्थानीय तथा कर्मचारीहरुका लािग सेयर बाँडफाँट गरेपनि सर्वसाधरण समुहको सेयर चाहिँ अझै वितरण गरेको छैन । एक वर्ष भित्रमा सर्वसाधारणलाई पनि सेयर दिने सम्भावना रहेको छ ।