
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोखरेबगरमा सञ्चालन गरेको डिजिटल साक्षरता तालिममा बच्चालाई साथमा लिएर कम्प्युटर सिक्दै जनप्रतिनिधि । गाउँपालिका र वडाको सेवालाई पेपरलेस बनाउने उद्देश्यले जनप्रतिनिधिलाई डिजिटल साक्षरता तालिम सञ्चालन गरेको हो । तस्बिर : सन्तोष गौतम -रासस