२७ असार २०८३, शनिबार

सलमान खानको नयाँ फिल्म 'किसी का भाइ किसी की जान'को टीजर सार्वजनिक (भिडियो)

माघ ११, २०७९
सलमान खानको नयाँ फिल्म 'किसी का भाइ किसी की जान'को टीजर सार्वजनिक (भिडियो)

बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म किसी का भाइ किसी की जानको टीजर बुधवार सार्वजनिक भएको छ । 

सलमानले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत टीजरको यूट्युब भिडियो सार्वजनिक गरेका हुन् । 

टीजरमा सलमानको दमदार एक्सन देख्न पाइन्छ । 

फिल्म आगामी ईदमा सार्वजनिक हुनेछ । 
 
salt training

कमेन्ट गर्नुहोस्