चैत ६, २०७९
सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी व...
दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन निर्देशन दिएका छन् ।
दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि मल एवं बीउबिजन समयमा उपलब्ध गराउने सुनिश्चिता’ विषयक छलफलमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रासायनिक मल आपूर्तिका लागि सबै निकायको समन्वय र सहयोगमा मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आगामी जेठदेखि असारसम्म थप ९० हजार मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यसका लागि रू सात अर्ब ७३ करोड आवश्यक भएको बताए ।
आर्थिक वर्ष २०७८/७९ मा एक लाख ७७ हजार पाँच सय छ आपूर्ति भएकोमा चालु आवमा हालसम्म तीन लाख २४ हजार मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भएको थियो । जसमध्ये एक लाख ३८ हजार एक सय मेट्रिक टन भित्रिएको र एक लाख ३६ हजार छ सय मेट्रिकटन बिक्री वितरण भइसकेको सचिव शर्माले जानकारी दिए ।
कार्यक्रममा उत्पादकत्व वृद्धि, गुणस्तरीय बिउ प्रदान, उत्पादित वस्तु बजारीकरणको समस्य समाधान, उत्पादनको अनुपात, आवश्यकताका आधारमा मल वितरण, अनुगमन सुदृढ बनाउन तथा दीगो व्यवस्थापनका लागि मल कारखाना खोल्नुपर्ने विषयमा छलफल भएको थियो ।
सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी व...
वैदेशिक रोजगारमा रहेका श्रमिक आजबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक सुरक्षा कोषले आयोजना गरेको एक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका श्रमिक ...
नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात फागुनसम्ममा १० खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात १९ प्रशितले घटेको भए पनि यसको असर निर्...
पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही बढ्न थालेको छ । शनिवार बिहान काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो । ७२ सीट क्षमत...
अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलोपटक ‘रात्रि बजार’ लगाउने भएको छ । चैत ३० गते साँझदेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...