०७ असार २०८३, आइतबार

७ डिआईजीको सरुवा, आईजीपीको दाबी गर्ने नवराजको सरुवा कहाँ ? (सूचिसहित)

कात्तिक २०, २०७४
७ डिआईजीको सरुवा, आईजीपीको दाबी गर्ने नवराजको सरुवा कहाँ ? (सूचिसहित)
काठमाडौं, ५ भदौ— नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ । गृह मन्त्रालयको गत साउन ३२ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।police
सरुमा भएका डिआइजीहरुमा नवराज सिलवाल, सुदीप आचार्य, केदारमान सिंह भण्डारी, समेश कुमार भट्टराई, गणेश केसी, मधु प्रसाद पुडासैनी र रोमेन्द्र सिंह देउवा रहेका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका  नवराज सिलवालले यसअघि  आइजीपी बढुवामा दाबेदारी पेश गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए। उनको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन रहेको छ भने सोहि कारण उनी यसअघि हुनुपर्ने एआइजी बढुवाको सिफारिसमा समेत परेका थिएनन् ।
यो पनि छुट्यो कि !

बढुवा भएका २५ एसएसपीले पाए जिम्मेवारी, को— कहाँ ? (सूचिसहित)

जयबहादुर चन्दसहितका ११ एआईजीले पाए जिम्मेवारी (सूचिसहित)

सर्वेन्द्र खनालसहित १५ डिआइजीले पाए जिम्मेवारी (सूचिसहित)

 

 

कमेन्ट गर्नुहोस्