२६ जेठ २०८३, मंगलबार

जयबहादुर चन्दसहितका ११ एआईजीले पाए जिम्मेवारी (सूचिसहित)

कात्तिक २०, २०७४
जयबहादुर चन्दसहितका ११ एआईजीले पाए जिम्मेवारी (सूचिसहित)
काठमाडौं, ५ भदौ— नेपाल प्रहरीको बढुवामा परेका ११ एआइजीलाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयको गत साउन ३२ को निर्णयअनुसार उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।police
निर्णयअनुसार यसअघि आइजीपीको दाबेदार रहेका जयबहादुर चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ ।
अन्य पदस्थापनको सूचि हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्