२२ जेठ २०८३, शुक्रबार

‘मेरो शरीर नछनु’ भन्दै सेती नदीमा हाम फालेर बेपत्ता भइन् यी युवती

कात्तिक २०, २०७४
‘मेरो शरीर नछनु’ भन्दै सेती नदीमा हाम फालेर बेपत्ता भइन् यी युवती

पोखरा, ५ भदौ– पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् ।

महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्