२८ जेठ २०८३, बिहीबार

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्र ठाकुर नियुक्त

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्र ठाकुर नियुक्त

काठमाडौँ । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् । मुख्य मन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 
उनलाई जनकुपरका कामु न्यायाधीश गुणराज ढुंगेलले आइतबार पद तथा गोपनियताको सपथ गराएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्