२५ जेठ २०८३, सोमबार

पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

लोहारपट्टी नगरपालिका –५ डठोरा बस्ने अरुण दासका छोरी ४ वर्षीया अंशुकुमारी दासको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । 

आफ्नै घर पछाडी रहेको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्