२४ जेठ २०८३, आइतबार

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले सोमवारै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्